९ मंसिर २०७८, बिहीबार   102 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । यस लघुवित्त संस्थाको यही मंसिर ८ गते बुधबार बसेको सञ्चालक समितिको २११ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर  १३ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई  र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछिवितरण गरिनेछ  ।





सम्बन्धित समाचार