८ मंसिर २०७८, बुधबार   87 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको यहि मंसिर ७ गते बसेको सञ्चालक समितिको ४७७ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ३.५० प्रतिशत र नगद लाभांश १.८१ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ  ।





सम्बन्धित समाचार