५ मंसिर २०७८, आईतवार   227 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको  ३०० औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ७.५० प्रतिशत र नगद लाभांश ७.५  प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार