३ मंसिर २०७८, शुक्रबार   82 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नारायणी डेभलपमेन्ट बैंकले सत प्रतिशत हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंसीर ०३ गते आज नारायणी डेभलपमेन्ट बैंकलाई सत प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको छ।

बोर्डको अनुमति सँगै अब यो बैंकले १:१ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३,१२,३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। 

यस बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार