१ मंसिर २०७८, बुधबार   210 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नबिल बैंक कोष प्रबर्धक , योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लिमिटेडले नबिल म्यूचुअल फण्ड अन्तर्गत “नबिल ब्यालेन्सड फण्ड -३” नामक बन्दमुखी म्युचुअल फण्डको ईकाई नेप्सेमा सूचिकृत भएको छ ।

यस म्युचुअलफण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

यस म्युचुअल फण्डको दोस्रो बजार कारोबारको लागि NBF3 सिम्बोल प्रदान गरिएको छ ।





सम्बन्धित समाचार