३० कार्तिक २०७८, मंगलवार   216 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) मा  एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । 

एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो । 





सम्बन्धित समाचार