३० कार्तिक २०७८, मंगलवार   129 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा अपि पावर कम्पनी लिमिटेडको १०.५० प्रतिशत बोनस बापतको २६ लाख २१ हजार ५ सय ९४ कित्ता शेयर सूचिकृत भएको हो।

अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्त सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस शेयर १०.५० प्रतिशत र नगद लाभांश ०.५५ प्रतिशत (कर प्रयोजनको लागि ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 





सम्बन्धित समाचार