२६ कार्तिक २०७८, शुक्रबार   481 पटक हेरिएको


image

काठमाण्डौं । समिर खान र प्राश्ना कार्कीको फिचरिङमा रहेको ‘किन होला’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा समया सुनुवारको शब्द तथा दिलु पाख्रिनको कम्पोज रहेको छ । गीतमा प्रेम र रोमान्सलाई देखाइएको छ ।

 प्रेमका भावहरु भएकाले पनी आम दर्शक तथा स्रोताको मनमा गीत बस्ने मा आशावादी रहेको मोडल प्राश्नाले बताइन । केशब पाण्डे र रितेष थापाको छायाँकन , विकाश विसीको सम्पादन तथा लोकेश जंग ऐरको निर्देशनमा भिडियो निमार्ण गरिएको हो ।

‘किन होला’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=FEVnoxB15zk





सम्बन्धित समाचार