PalikaExpress
२६ कार्तिक २०७८, शुक्रबार
325 पटक हेरिएको

पालिका एक्सप्रेस ,इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । यस लघुवित्त वित्तीय संस्थाको ६,३९ ५३५.२२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
यस कम्पनीले साविकको नेपाल एग्रो लघुवित्तलाई (१:०.९८ )को अनुपातमा प्राप्ति गरे पश्चात कायम शेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब कम्पनीको शेयर सूचीकृत भए सँगै शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा शेयर खरिद बिक्रि गर्न सकिने भएको छ ।
