२५ कार्तिक २०७८, बिहीबार   233 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा आज कार्तिक २५ गते बिहीबार हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) को हकप्रद सेयर सूचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार  हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ७ करोड  ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

यस हाइड्राइलेक्ट्रिसिटी कम्पनीले  गत साउन ५ गतेबाट भाद्र ८ गतेसम्म १:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।





सम्बन्धित समाचार