२५ कार्तिक २०७८, बिहीबार   147 पटक हेरिएको


image

पालिका एक्सप्रेस, लक्ष्मी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको आज कार्तिक २५ गते बिहिबार बसेको सञ्चालक समितिको २४९ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ८ प्रतिशत र नगद लाभांश ३.५ प्रतिशत (कर प्रयोजनका लागि समेत) गरी गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार