PalikaExpress
२४ कार्तिक २०७८, बुधबार
324 पटक हेरिएको

पालिका एक्सप्रेस , अहिले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बाणिज्य बैंकहरु मध्य २० वटा बैंकहरुले गत आ..व २०७७/७८ को मुनाफाबाट शेयर लगानीकर्ताहरुलाई प्रतिफल वितरणको लागि घोषणा गरी सकेको छ ।
यी बाणिज्य बैंकहरु मध्य केही कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभा आहवान गर्न तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज गर्ने मितितय गरि गरिसकेका छन् भने केहि बैंकको मितितय गर्न बाँकी रहेको छ।
हाल सम्म २० बाणिज्य बैंकले प्रस्तावित गरेको लाभांश विवरण यस्तो रहेको छ ।
बिस्तृत विवरण:-
