२३ कार्तिक २०७८, मंगलवार   131 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सनराईज  बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।बैंकको यहि  कार्तिक २२ गते बसेको सञ्चालक समितिको ३८१ औ बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस  शेयर ६.६५ प्रतिशत र नगद लाभांश ०.३५ प्रतिशत (कर प्रयोजनका लागि ) गरी कुल ७ प्रतिशतबका दरले वितरण गर्ने प्रस्ताव गरेको छ  ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी वितरण गरिनेछ  ।





सम्बन्धित समाचार