PalikaExpress
२३ कार्तिक २०७८, मंगलवार
406 पटक हेरिएको

पालिका एक्सप्रेस, मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको आज कार्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितिको ३४२ औ बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १२.०७ प्रतिशतका दरले वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी ११ औ बार्षिक साधारण सभाबाट पारित भए पछी वितरण गरिने भएको छ ।