२३ कार्तिक २०७८, मंगलवार   499 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको आज कार्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ बोनस सेयर प्रतिशत र नगद लाभांश ०.६३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी वितरण गरिनेछ  ।





सम्बन्धित समाचार