१७ कार्तिक २०७८, बुधबार   1450 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC)ले लागि रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपि आइआर डबल AA माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ ।

कम्पनीको  रेटिङ प्रकृया सम्पन्न भएसँगै प्राप्त AA रेटिङ ले धेरै दाबी भुक्तानी गर्न सक्ने क्षमतालाई जनाउने जनाएको छ । 





सम्बन्धित समाचार