१७ कार्तिक २०७८, बुधबार   337 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नबिल बैंक लिमिटेडले लाभांश घोषणा  गरेको छ ।बैंकको यहि  कार्तिक १६ गते बसेको सञ्चालक समितिको  ५७९ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ३३.६ प्रतिशत र नगद लाभांश ४.४ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी  वितरण गरिनेछ  ।





सम्बन्धित समाचार