१६ कार्तिक २०७८, मंगलवार   197 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था  लिमिटेडले लाभांश को घोषणा गरेको छ । लघुवित्त कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको ६६ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको बोनस शेयर १७  प्रतिशत वितरणको प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित यो लाभांश नेपाल रास्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने भएको छ ।





सम्बन्धित समाचार