१६ कार्तिक २०७८, मंगलवार   1058 पटक हेरिएको


image

पालिका एक्सप्रेस,हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको कात्तिक १५ गतेको सञ्चालक समितिको २४८ औ बैठकले हाल कायम चुक्तापूँजीको बोनस शेयर ८ प्रतिशत र नगद लाभांश ०.४२ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ८.४२ प्रतिशत वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल सरकारको स्वीकृति पश्चात कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने भएको छ ।





सम्बन्धित समाचार