१६ कार्तिक २०७८, मंगलवार   141 पटक हेरिएको


image

पालिका एक्सप्रेस,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको यहि कार्तिक १४ गते बसेको सञ्चालक समितिको २४४ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १०.९३ प्रतिशत र नगद लाभांश  ०.५७ प्रतिशत (कर प्रयोजनका  लागि) गरी कुल ११.५ प्रतिशत वितरण गर्ने घोषणा  गरेको  छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार