PalikaExpress
१५ कार्तिक २०७८, सोमबार
386 पटक हेरिएको

पालिका एक्सप्रेस, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको यहि कार्तिक १५ गते बसेको सञ्चालक समितिको ११८ औ बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २० प्रतिशत र नगद लाभांश ५ प्रतिशत गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी वितरण गरिनेछ ।