१५ कार्तिक २०७८, सोमबार   205 पटक हेरिएको


image

पालिका एक्सप्रेस, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।कम्पनीको  यहि  कार्तिक १५ गते बसेको सञ्चालक समितिको ११८  औ  बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २०  प्रतिशत र नगद लाभांश ५ प्रतिशत गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी वितरण गरिनेछ  ।





सम्बन्धित समाचार