PalikaExpress
१५ कार्तिक २०७८, सोमबार
378 पटक हेरिएको

पालिका एक्सप्रेस,ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको यहि कार्तिक १४ गते बसेको सञ्चालक समितिको ९२ औ बैठकले आर्थिक वर्ष २०७६/०७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर ५ प्रतिशत र नगद लाभांश ५.५२६३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी वितरण गरिनेछ ।