PalikaExpress
१५ कार्तिक २०७८, सोमबार
303 पटक हेरिएको

पालिका एक्सप्रेस, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।संस्थाको यहि कार्तिक १३ गते बसेको सञ्चालक समितिको १२० औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २६ प्रतिशत वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।