१२ कार्तिक २०७८, शुक्रबार   114 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल स्टक एक्सचेञ्जमा स्वरोजगार लघुवित्त र आशा लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यी दुई लघुवित्त कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यी दुवै लघु वित्त कम्पनीको २५ प्रतिशत बोनस शेयरको आधारमा मुल्य समायोजन गरेको हो । मुल्य समायोजन पछी स्वरोजगारको शेयरमूल्य १२७२ रुपैयाँ र आशा लघुवित्त को १५१९.९२ रुपैयाँ तोकिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिन कार्तिक ११ गते बिहीबार स्वरोजगारको शेयर प्रतिकित्ता १५९० रुपैयाँ र आशाको १८९९.९० रुपैयाँ को आधारमा मुल्य समायोजन गरेको हो ।





सम्बन्धित समाचार