१० कार्तिक २०७८, बुधबार   310 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बैंक अफ काठमांडौ लिमिटेडले आफ्ना शेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ  । यस बैंकको यहि कार्तिक ८ गते सोमबार बसेको सञ्चालक समितिको २०६ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १० प्रतिशत र नगद लाभांश ४ प्रतिशत (कर प्रयोजनका लागि ) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।





सम्बन्धित समाचार