PalikaExpress
१० कार्तिक २०७८, बुधबार
388 पटक हेरिएको

पालिका एक्सप्रेस,कामना सेवा विकास बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ ।बैंकको बोनस सेयर १८.५० प्रतिशत पछि नेप्सेले प्रतिकित्ता ६०७ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७ १९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।बैंकको १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू हुने भएको छ ।
