२८ आश्विन २०७८, बिहीबार   363 पटक हेरिएको


image

नेपाल इन्भेस्टमेन्ट बैंक कोष प्रवर्द्धक रहेको एनआईबीएल म्युचुअल फण्डले ‘एनआईबीएल ग्रोथ फन्ड’ नामक म्युचुअल फण्ड जारि गर्ने भएको हो। एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्डले नयाँ स्किम ल्याउने भएको हो ।

कुल १ अर्ब ६०  करोड़ रुपैयाँको १६ करोड  इकाइहरु निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितो पत्र बोर्ड (सेबोन) मा गत असोज १३ गते निबेदन पेश गरेको छ ।

यस म्यूचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार