२६ आश्विन २०७८, मंगलवार   418 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्त संस्थाको यहि असोज २४ गते बसेको सञ्चालक समितिको २७९ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८७५ प्रतिशत बोनस शेयर र नगद लाभांश १.१३०९ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २२.६१८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी शेयर लगानीकर्तालाई  वितरण गरिनेछ  ।





सम्बन्धित समाचार