२५ आश्विन २०७८, सोमबार   261 पटक हेरिएको


image

ग्लोबल आईएमई बैंक लिमिटेड कोष प्रवर्द्धक , ग्लोबल आईएमई क्यापिटल योजना व्यबस्थापक अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना-१ ले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ईकाईधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको यहि २०७८ असोज २४ गते बसेको सञ्चालक समितिको १३४ औ बैठकले ग्लोबल आइएमई समुन्नत योजना-१ का इकाईधनीहरूलाई कर सहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा  गरेको हो ।

साथै योजनाको ईकाईधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना पछि प्रकाशन गर्ने जानकारी दिएको छ ।





सम्बन्धित समाचार