२४ आश्विन २०७८, आईतवार   422 पटक हेरिएको


image

पालिका एक्सप्रेस,महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको असोज २२ गते शुक्रबार बसेको सञ्चालक समितिको ३५ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट संस्थाका शेयर लगानीकर्तालाई ४५ प्रतिशत बोनस शेयर र नगद लाभांश ५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेर  र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी लगानीकर्तालाई  वितरण गरिनेछ ।





सम्बन्धित समाचार