२२ आश्विन २०७८, शुक्रबार   151 पटक हेरिएको


image

मुक्तिनाथ कृषि कम्पनीले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्व-साधारणको लागि ४ लाख कित्ता शेयरको ४ करोड  रूपैयाँ बराबरको  साधारण शेयर निष्काशन गर्ने भएको हो ।

यस  कम्पनीको आईपीओ निश्काशनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई   नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धि कार्यका लागि सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 





सम्बन्धित समाचार