१९ आश्विन २०७८, मंगलवार   297 पटक हेरिएको


image

पालिका एक्सप्रेस, रिलायन्स लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।यस  इन्सुरेन्स कम्पनीको २०७८ असोज १८ गते सोमबार सञ्चालक समितिको ९३ औ बैठकले गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई नगद लाभांश ५ प्रतिशत र ०.२६३२ प्रतिशत (कर प्रयोजन लागी) गरी कुल ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको आगामी साधारण सभाबाट पारित भए पश्चात लगानीकर्तालाई  वितरण गरिने भएको छ  ।





सम्बन्धित समाचार