१९ आश्विन २०७८, मंगलवार   212 पटक हेरिएको


image

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।यस बैंकको आज २०७८ असोज १९ गते मंगलबार बसेको सञ्चालक समितिको  ४१७ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरलगानीकर्ताहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र नगद लाभांश ३.०६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १३.०६ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भए पछि शेयर लगानीकर्तालाई लाभांश वितरण गरिनेछ  ।





सम्बन्धित समाचार