१४ कार्तिक २०७७, शुक्रबार   71 पटक हेरिएको


image

स्ट्याण्डर्ड चार्टर्ड बैंकका शेयरमा लगानी गर्ने लगानीकर्ताले  कति प्रतिशत लाभांश बितरण गर्छ भन्ने कुरा को निर्क्योल भएको छ  ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।


(SCB) बैंकले ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यही २०७७  कात्तिक १३ गते बसेको बैंकको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ।





सम्बन्धित समाचार