१८ आश्विन २०७८, सोमबार   380 पटक हेरिएको


image

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । यस हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ४०६ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले असोज १७ आईतबारको अन्तिम कारोबार मूल्य ४४७ रुपैयाँका आधारमा मूल्य समायोजन गरी ४०६ रूपैयाँ कायम गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आज असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 





सम्बन्धित समाचार