१७ आश्विन २०७८, आईतवार   61 पटक हेरिएको


image

सनराईज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।यस क्यापिटल कम्पनीको २०७८ असोज १० गते बसेको सञ्चालक समितिको ११४ औ बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको ११ औ वार्षिक साधारण सभा आगामी कार्तिक १२ गते सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा हुने भएको छ।

सभामा सञ्चालक समितिले अध्यक्षबाट आ.ब.२०७७/०७८ को बार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने ,सोही सभाले नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण ,वासलात तथा लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने आदि बिबरण ऊपर छलफल  गरि  संचालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत कर सहित  नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।





सम्बन्धित समाचार