१६ आश्विन २०७८, शनिबार   511 पटक हेरिएको


image

अपि पावर कम्पनी लिमिटेडले कम्पनीको चुक्ता पूँजीको १:.३९३६ अनुपातमा हकप्रद सेयर १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न बिधुत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको छ ।

पावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि निवेदन दिनु पूर्व बिधुत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था भए बमोजिम स्वीकृति पाएको हो ।

यस पावर  कम्पनीको गत भाद्र २५ गतेमा सम्पन्न साधारणसभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १:०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरि सकेको छ । 





सम्बन्धित समाचार