PalikaExpress
१५ आश्विन २०७८, शुक्रबार
342 पटक हेरिएको

रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ ।
यस हाईड्रोपावर कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको नगद लाभांश १२.६ प्रतिशत (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश कम्पनी आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले बितरण गरिने छ ।
