१५ आश्विन २०७८, शुक्रबार   282 पटक हेरिएको


image

सिवाईसी नेपाल लघुवित्त बित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ )निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

लघुवित्तले कम्पनीले  १०० रुपैया अंकित दरमा ३ लाख ९५ हजार ३३६ कित्ताको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते निवेदन दिएको हो ।

संस्थाको आईपिओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 





सम्बन्धित समाचार