१२ आश्विन २०७८, मंगलवार   331 पटक हेरिएको


image

रिज लाईन ईनर्जी कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । यस ईनर्जी कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा  २० लाख ८२ हजार ८ सय ७० कित्ता को हुन आउने २० करोड ८२ लाख ८७ हजार रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 





सम्बन्धित समाचार