११ आश्विन २०७८, सोमबार   156 पटक हेरिएको


image

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । लघुवित्त कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको १०२ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र नगद लाभांश ०.८८९८ प्रतिशत (कर प्रयोजनका लागि) कुल १६.९०६४ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार