८ आश्विन २०७८, शुक्रबार   251 पटक हेरिएको


image

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । आज असोज ०८ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस  शेयर र नगद लाभांश ३.०८९ प्रतिशत गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन ।





सम्बन्धित समाचार