६ आश्विन २०७८, बुधबार   365 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको असोज ४ गते सोमबार बसेको सञ्चालक समितिको ९८ औ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

बिस्तृत बिबरण:-





सम्बन्धित समाचार