४ आश्विन २०७८, सोमबार   114 पटक हेरिएको


image

आज साताको पहिलो कारोबार दिन सोमबार पनि शेयर बजार घटेको छ । गत हप्ता  नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरण पश्चात् बजार निरन्तर जसो घटिरहेको  छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा झरेको छ । 

कूल २२५ वटा कम्पनीको एक करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।





सम्बन्धित समाचार