PalikaExpress
१ आश्विन २०७८, शुक्रबार
619 पटक हेरिएको

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ हजार २ सय १५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।लघुबित्त संस्थाले एक सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त संस्थापक शेयर सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै खरीद गर्न प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई यो सूचना जारी गरेको छ ।
उक्त शेयर प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय गोरखामा निवेदन दिन आग्रह गरेको हो ।त्यस पश्चात तोकिएको समय अवधिभित्र संस्थापक शेयर धनिहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले उक्त सूचना जनाएको छ ।
बिस्तृत बिबरण:-
