३१ भाद्र २०७८, बिहीबार   377 पटक हेरिएको


image

काठमाण्डौ, साऊन ३१ गते , असोज १ गते शुक्रबार भोली देखि असोज ३ गते आइतबार सम्म नेपाल स्टक एक्सचेञ्जको वेभसाइटको सेवाहरू सबै बन्द हुने भएको छ ।

मर्मत र डाटा स्तरोन्नतिको काम गर्न लागिएको हुनाले सबै सिस्टमहरू नचल्ने तथा सम्पूर्ण प्रणाली यस अबधिमा उपलब्ध नहुने एक सूचना जारी गर्दै नेप्सेले जानकारी दिएको छ । 

बिस्तृत बिबरण:-





सम्बन्धित समाचार