३० भाद्र २०७८, बुधबार   137 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेन्जमा ३ लाख ६५ हजार ८ सय ३५ कित्ता शेयर सूचीकृत भएको छ। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सो बोनस सेयर सूचीकृत भएको हो।

नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ का लागि ८ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.२४% नगद लाभांश (कर प्रयोजनका लागि) आफना शेयरधनिलाई बितरण गरेको थियो । सोही बोनस शेयर बापतको शेयर नेप्सेमा सूचीकृत भएको हो।





सम्बन्धित समाचार