२९ भाद्र २०७८, मंगलवार   69 पटक हेरिएको


image

प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ।यस बैंकले ऋणपत्र निष्कासन गर्नका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ। ।उक्त रेटिङले ऋणपत्रलाई मध्यम कर्जा जोखिम रहेको देखाउँछ ।

प्रभु बैंकले १ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो।बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी’  रेटिङ प्रदान गरेको छ





सम्बन्धित समाचार