PalikaExpress
२७ भाद्र २०७८, आईतवार
552 पटक हेरिएको

राप्ती हाईड्रो एन्ड जनरल कंस्ट्रक्शन लिमिटेडले २९ लाख ४१ हजार ४ सय १० कित्ता को २९ करोड़ ४१ लाख ४१ हजार रुपैयाँ बराबरको साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

राप्ती हाईड्रो एन्ड जनरल कंस्ट्रक्शन लिमिटेडले स्थानीय प्रभाबित तथा सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो ।यस हाईड्रोको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने जनाएको छ ।
उक्त साधारण शेयर जारी गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्डमा गत भाद्र ८ निबेदन पेश गरेको हो ।