२७ भाद्र २०७८, आईतवार   255 पटक हेरिएको


image

नेपाल ल्युब आयल निगमको भाद्र २५ गते बसेको सञ्चालक समितीको ३५८ औ बैठकले कम्पनीको ३० औं वार्षिक साधारण सभा असोज १८ गते ललितपुर,काठमाण्डौमा भर्चुयल माध्यमबाट बिहान ११:३० बजेदेखि सुरु हुनेछ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुका लागि ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताब गरेको छ । सो सभामा आ.ब. २०७७/०७८ को संचालक समितिको प्रतिबेदन ,लेखा परीक्षण प्रतिबेदन ,आय बिबरण,सोही अबधिको वासलात ,नगद प्रबाह बिबरण तथा अन्य बित्तीय बिबरण माथी छलफल गरी पारित गर्ने छ ।

कम्पनीले साधारणसभाको लागि आगामी असोज ५ गते देखि असोज १८ गतेसम्म बुक क्लोज मिति तय गरेको छ । 

बिस्तृत बिबरण :





सम्बन्धित समाचार